Breaking News

घमाइलो बन्दै कीर्तिपुर, एनपीएलको दोस्रो खेल हुने सम्भावना बढ्यो(तस्विर)

०
Banner

काठमाडौं,कात्तिक १४ –

मौसममा सुधार हुँदै घाम लागेपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको दोस्रो खेल सञ्चालन हुने सम्भावना बढेको छ।
तस्विरहरूः नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>