फोटो फिचर
यस्तो छ काठमाडौं उपत्यकाको मौसम (तस्बिरसहित)
०

काठमाडौं,कात्तिक १२ –
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव देखिएको छ । यसको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बादल लाग्ने तथा वर्षा हुने सम्भावना छ । बिहीबार काठमाडौं उपत्यकाको आकाशमा पनि आंशिक बदली देखिएको छ । मौसममा आएको परिवर्तनले उपत्यकाको दृश्यमा बादलयुक्त वातावरण देखिएको छ । मौसम पूर्वानुमानअनुसार चक्रवातको प्रभावका कारण आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तस्बिरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























