फोटो फिचर

एनपीएलको तेस्रो दिनः खेलअघि तयारी अवस्थामा त्रिवि क्रिकेट मैदान (फोटो फिचर)

०
Banner

काठमाडौं, कात्तिक ११ –

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीचको खेलअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गरिएको तयारी। खेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानमा आवश्यक तयारी गरिएको छ।

तस्बिरःनेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>