देश/प्रदेश

संविधानसभा सदस्य पौडेलको निधन

०
Banner

काठमाडौँ, असोज २६–

संविधानसभा सदस्य डा.विजय पौडेलको ६० वर्षको उमेरमा निधन भएको छ ।

उहाँको स्वास्थ्यमा समस्या आएपछि कीर्तिपुर अस्पताल लैजाने क्रममा उहाको बाटोमा निधन भएको हो । स्वर्गीय पौडेलका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>