Breaking News
नारायणगढ–काठमाडौं सडक खण्डमा घटनास्थापनादेखि पूर्णाीमासम्म मालवाहक सवारी संचालनमा रोक
०

चितवन, असोज २०–
नारायणगढ–काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात व्यवस्था विभागमा आज (मंगलबार) बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ(काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन । तर, खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी भने निर्वाध गुड्न पाउने छन् ।
दसैंमा यात्रुवाहक सवारीको अत्यधिक चाप रहन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























