Breaking News

चितवनमा आज थप २६ शव फेला

Banner

चितवन, भदौ १३–

गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले बेपत्ता बनाएकाहरुको खोजीकार्य चितवनमा आज (शनिबार) जारी रह्यो ।

शनिबार साँझसम्ममा चितवनमा थप २६ वटा शव संकलन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

योसंगै चितवनमा कुल २५९ शव संकलन गरिएको छ । जसमध्ये ६ वटा शवको मात्रै सनाखत भएको छ । सनाखत गरिएको शव परिवारको जिम्मा लगाईएको छ ।

अन्य शवहरुलाई भरतपुर–१ देवघाटस्थित जंगलमा जमिनमुनी व्यवस्थापन गर्न थालिएको छ । शनिबार रातिसम्ममा एक सय वटा शव जमिनमुनी व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>