चितवन विशेष
सरकारी अस्पतालमा सेवा लिनै सास्ती ! चितवनस्थित भरतपुर अस्पतालमा सेवाग्राहीको भीड
०

चितवन, साउन १९-
चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि भरतपुर अस्पतालमा सेवाग्राहीको थेगिनसक्नु भीड लागेको छ ।
चितवनको गर्मी मौसमबीच घण्टौंसम्म काउन्टरमा लाइन लाग्नुपर्ने र सीमित चिकित्सकका कारण लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यताले बिरामी र तिनका आफन्तहरू थप मारमा परेका छन् । यो अस्पतालबाट दैनिक ३ हजार हाराहारी बिरामीले सेवा लिन्छन् ।
तस्बिर: निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>





































