देश/प्रदेश

राष्ट्रियसभाः कार्यव्यवस्था परामर्श समितिमा रोकाया र चन्द मनोनीत

Banner

काठमाडौँ, साउन १५-

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको सदस्यमा कृष्णबहादुर रोकाया र रेणु चन्दलाई मनोनयन गर्नुभएको छ ।

अध्यक्ष दाहालले आजको बैठकमा सभाका सदस्य रोकाया र चन्दलाई समितिमा मनोनयन गरिएको जानकारी गराउँदै मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्नुभएको थियो । बैठकले अध्यक्षबाट गरिएको दुवै सदस्यको मनोनयनलाई सहमति प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>