देश/प्रदेश
गोली लागेर सुवास ठकुर गम्भीर घाइते
०

काठमाडौं, साउन १४-
सिरहामा दुई पक्षबिच भएको झडपका क्रममा गोली लागेर सुवास ठकुर गम्भीर घाइते भएका छन् ।
छातिमा गोली लागेर धनुसाधाम घार भएका अन्दाजी १८ वर्षीय सुवास गम्भीर घाइते भएका हुन् ।
उनको अहिले जनकपुर अस्पतामा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























