स्वास्थ्य
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त
०

काठमाडौँ, साउन १४ –
सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उहाँलाई नियुक्तिपछि पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
उहाँलाई खुला प्रतिस्पर्धाका आधारमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























