Breaking News
रास्वपाको पदाधिकारी र केन्द्रीय सदस्यको सपथ ग्रहण हुँदै, पार्टी कार्यालय पुगे नेताहरु
०

काठमाडौँ, असार १७–
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारीहरु र केन्द्रीय सदस्यहरूको शपथ ग्रहणका लागि पार्टी कार्यालय पुगेका छन् ।
वनस्थलीस्थित पार्टी कार्यालयमा शपथ ग्रहण कार्यक्रमका चल्दै छ । अहिले पदाधिकारी र केन्द्रीय सदस्यहरु जम्मा हुन थालेका छन् । धेरै नेताहरु कार्यालय परिसरमा पुगिसकेका छन् । यही असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा चलेको महाधिवेशनले ९९ सदस्यीय केन्द्रीय सदस्य तथा पदाधिकारी निर्वाचित गरेको थियो ।
बाँकी ५१ जना भने सभापतिद्वारा मनोनीत हुनेछन् । रास्वपाको कुल १५८ सदस्यीय नयाँ समिति रहने छ ।







तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























