चितवन विशेष

रास्वपाले महाधिवेशन उद्घाटन शत्रमा र्‍याली ननिकाल्ने

Banner

भरतपुर,असार ६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा हुने आफ्नो प्रथम महाधिवेशनको उद्घाटन सत्रमा र्‍याली ननिकाल्ने भएको छ । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार महाधिवेशनको उद्घाटन अघि र्‍याली ननिकालिने भएको हो । “र्‍याली निकाल्ने कुनै तालिका छैन,उहाँले भन्नुभयो,सिधै महाधिवेशनको उद्घाटन सत्र हुनेछ ।”रास्वपाको प्रथम महाधिवेशन भोलीदेखि ९ गतेसम्म चितवनको भरतपुरमा हुँदैछ । महाधिवेशनमा सहभागि हुन रास्वपा सभापति रवि लामिछाने चितवन आइसक्नुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>