Breaking News
रास्वपाको महाधिवेशनमा नजाने घोषणा गर्दै हर्क साम्पाङले भने-भदौ २३ र २४ को दोषीलाई कारबाही गरे सदन रित्तिन्छ
०

काठमाडौँ, असार ५-
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गरे संसद आधा रित्तिने बताएका छन्।
आज (शुक्रबार) बिहान सामाजिक सञ्जलामा उनले लेखेका छन्, ‘भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिने देखिन्छ ।’
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा पनि गरेका छन्। सभापति रवि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा सहभागी भई शुभकामना दिन पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























