खेलकुद
अल्जेरियाविरुद्ध ६०औँ मिनेटमा मेस्सीले गरे दोस्रो गोल
०

काठमाडौँ,असार ३-
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ अन्तर्गत साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेलिरहेका छन्।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भइरहेको खेलमा अर्जेन्टिनाले २–० को अग्रता लिएको छ।
खेलको ६० औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलेले गोल गर्दै टीमलाई २–० को अग्रता दिलाएका हुन्।
यसअघि पनि खेलको १७ औँ मिनेटमा मेस्सीले गोल गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























