Breaking News

लगातार दुई दिन घटेको सुनको मूल्यमा आज उल्लेख्य वृद्धि

Banner

काठमाडौं, जेठ २९ –

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकोे मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>