अर्थ

आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि नेपाल उद्योग व्यापार महासंघद्वारा वृहत समीक्षा तथा अन्तरक्रिया 

Banner

काठमाडौं, जेठ २६ –

नेपाल उद्योग व्यापार महासंघ (एफएनआईसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले उद्योग, व्यापार, लगानी, उत्पादन, रोजगारी तथा समग्र अर्थतन्त्रमा पार्ने प्रभावबारे समीक्षा गर्न वृहत बजेट समीक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्थाका रूपमा देशभर आफ्नो सञ्जाल विस्तार गरेको महासंघले आयोजना गरेको कार्यक्रममा पूर्व अर्थमन्त्रीहरू, अर्थविद्हरू तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>