Breaking News

रास्वपा सरकारले ल्यायो २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट

Banner

काठमाडौं,जेठ १५-

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट ल्याएको छ ।

कूल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरेको छ ।

उक्त बजेट संशोधित चालु आर्थिक वर्षको बजेटको तुलनामा २५ प्रतिशतले बढी हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>