Breaking News

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णीम वाग्ले, करको दायरामा वृहत पुनरावलोकन गरेको छुः अर्थमन्त्री वाग्ले

Banner

काठमाडौँ, जेठ १५–

अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुभएको छ । सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री वाग्लेलाई बजेट प्रस्तुतीको अनुमति दिए पछि बजेट प्रस्तुत सुरु गरिएको हो ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्दै करको दायरामा वृहत पुनरावलोकन गरेको घोषणा गरेका छन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>