Breaking News

सुनको मूल्य प्रतितोला २ लाख ८५ हजारमा झर्‍यो

Banner

काठमाडौँ, जेठ १४-

नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बिहीबार) नेपाली बजारमा सुनप्रति तोला ५ हजार ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>