अर्थ

सुनचाँदीकै मूल्यमा सामान्य वृद्धि

Banner

काठमाडौं,वैशाख ३ –

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा रुपैयाँले १०० रुपैयाँले बढेर तीन लाख दुई हजार ८०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन बुधबार तीन लाख दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर पाँच हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

हिजोचाँदी पाँच हजार २२० रुपैयाँमा किनबेच भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>