Breaking News
आजको लागि सुनको मूल्य दुई लाख ९४ हजार तोकियो
०

काठमाडौं, चैत १९-
नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो । आजका लागि सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन दुई लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७८० रुपैयाँ कायम भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























