देश/प्रदेश
मधेशका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे तीन घण्टा छलफल
०

काठमाडौं, चैत १८-
मधेश प्रदेशबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री बालेन शाहले भेटघाट गरेका छन् । प्रदेश अनुसार प्रत्यक्ष निर्वाचित सांसद भेट्दै आएका बालेनले बुधबार मधेश प्रदेशका सांसद भेटेका हुन् ।
बुधबारको भेटमा मधेशबाट मातृका यादव बाहेक सबै सांसद उपस्थित थिए । ३० जना सांसद उपस्थित भएकोले एकजना कांग्रेसबाट र अरु सबै रास्वपाबाटै निर्वाचित हुन् ।
१२ बजे बोलाइएको छलफलमा सबै सांसद केही अगाडि नै पुगेका थिए । बजेट आउनुअघि छोटो अवधिमा गर्न सकिने कामहरूबारे छलफल गर्न बोलाइएको उक्त बैठक दिउँसो १२ बजेदेखि ३ बजेसम्म चलेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























