राजनीति

सङ्घीय संसद् सचिवालयको सर्वदलीय बैठक बिहीबार बस्दै

Banner

काठमाडौं, चैत १८ –

संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बिहीबार आह्वान गरिएको छ ।

बिहीबार दिउँसो २ बजे बस्ने गरी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेले जनाकारी दिए ।

बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्ने महासचिव पाण्डेले जनाकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>