चितवन विशेष

चितवनकी रास्वपा युवा नेतृ आकांक्षा सामान्य प्रशासन मन्त्रीको स्वकिय अधिकृतमा नियुक्त

Banner

चितवन, चैत्र १७-

राष्टिय स्वतन्त्र पार्टी भरतपुर महानगरकी कोषाध्यक्ष आकांक्षा पोख्रेल सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको स्वकिय अधिकृतमा नियुक्त भएकी छिन् । पोख्रेललाई मिति २०८२ साल चैत्र १४ देखि लागू हुनेगरी मन्त्री रावलले स्वकिय अधिकृत (शाखा अधिकृत सरह) पदमा नियुक्त गरेकी हुन् ।

पोख्रेल रास्वपाको स्थापना कालदेखि नै चितवनमा सक्रिय थिईन् । उनी पार्टी सभापति रवि लामिछानेको चुनावी अभियान तथा विभिन्न आन्दोलनमा सक्रियताका साथ लाग्ने गरेकी थिइन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>