राजनीति
नेकपा एमालेको सचिवालय बैठक बस्दै
०

काठमाडौँ,चैत १७-
नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । बिहान ११बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।
बैठकको एजेन्डाबारे खुलाइएको छैन । यद्यपि, बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका विषयका बारेमा छलफल हुने बुझिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























