राजनीति
राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट
०

काठमाडौँ, चैत १६ –
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।
शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























