Breaking News
आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम
०

काठमाडौं,चैत १६ –
नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ५०० रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायममा भएको छ
अघिल्लो दिन आइतबार छापावाला सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ।
आइतबार प्रतितोला चार हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँले घटेर चार हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























