अन्तर्राष्ट्रिय

प्रधानमन्त्री बालेनले दिए मोदी र सरिफलाई धन्यवाद

Banner

काठमाडौँ, चैत १४-

प्रधानमन्त्री बालेन्द्र शाह (बालेनं) ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहवाज सरिफलाई धन्यवाद दिएका छन् । हिजो प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनलाई दुवै देशका प्रधानमन्त्रीले बधाई तथा शुभकामना दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले दिएका शुभकामना र सदभावनापूर्ण सन्देशप्रति आभार प्रकट गर्दै नेपालले दुवै देशबिचको बहुआयामिक सम्बन्धलाई अझ अघि बढाउन नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता प्रधानमन्त्री शाहले जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>