राजनीति
एकाबिहानै गृहमन्त्री गुरुङको दौडधुप
०

काठमाडौँ, चैत १४-
गृहमन्त्री सुधन गुरुङ आफैँ गाडी चलाएर काठमाडौँ र ललितपुरका विभिन्न स्थानको अनुगमनमा निस्केका छन् ।
मन्त्री गुरुङ शनिबार बिहानै पहिला रामहापथ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखाना पुगेका थिए । त्यसपछि उनी ललितपुरको पुल्चोकस्थित पुरानो मन्त्री क्वार्टर र जिल्ला प्रहरी परिसर ललितपुर जावलखेलको अनुगमन गरेको एक प्रहरी अधिकारीले बताए ।
जावलाखेल बाट सातदोबाटोतिर लागेका गुरुङले अनुगमन मात्र भएको बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























