राजनीति

ओलीलाई तत्काल रिहा गर्न एमाले महासचिव पोखरेलको माग

Banner

काठमाडौं,चैत १४-

नेकपा एमालेका महासचिव शंकरले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ । जिम्मेवार बन, अविलम्ब रिहा गर !’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>