राजनीति
ओली र लेखकलाई परिसरमा ल्याइयो
०

काठमाडौं,चैत १४-
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ । दुवै जनालाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो । ओली र लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी निवासमा पुगेका थिए ।
राति २ बजेतिर नै प्रहरी पुगेका थिए । बिहानमात्रै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























