राजनीति
बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक सुरु
०

काठमाडौँ,चैत १३ –
बालेन्द्र शाह (बालेन)नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले पदबहाली गरेपछि बैठक सुरु भएको हो ।
आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १४ सदस्यीय मन्त्रिपपरिषद् बनाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























