राजनीति
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गरिन् पदबहाली
०

काठमाडौं ,चैत १३ –
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेकी हुन् ।
प्रतिभा रावल रास्वपाको सहप्रवक्ताको जिम्मेवारीमा छिन् । उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























