राजनीति
परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदबहाली
०

काठमाडौं,चैत १३ –
नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।
खनाल रास्वपा पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हुन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खनाल शिक्षामन्त्री पनि बनेका थिए । यसपालिको चुनावमा उनी काठमाडौं–६ बाट निर्वाचित भएका थिए । न्युज बैंक
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























