राजनीति
सस्मितलाई दिइयो शिक्षा मन्त्रालयको जिम्मेवारी
०

काठमाडौं, चैत १३-
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षामन्त्रीको जिम्मेवारी सस्मित पोखरेललाई दिएको छ। पोखरेल काठमाडौँ ५ बाट निर्वाचित सांसद हुन् ।
यस अगाडि सस्मितलाई सञ्चार मन्त्रालय दिइने धेरैले आकलन गरेका थिए। तर बालेन्द्र रवि लामिछानेले उनलाई शिक्षा मन्त्रालयमा पठाउने भएका छन् ।
पोखरेल यसअघि काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख बालेन शाहको सल्लाहकारका रूपमा महानगरको शिक्षा विभागमा काम गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























