राजनीति

एमालेले १ सीट थप्यो, संखुवासभामा ६३६ मतले अर्जुन कार्की विजयी

Banner

काठमाडौँ ,फागुन २६-

संखुवासभामा नेकपा एमालेले जित हासिल गरेको छ । योसँगै एमालेले ९ स्थानमा जित निकालेको छ ।

 

एमालेका डा। अर्जुन कुमार कार्कीले १५ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका मिङ्मा शेर्पा १५ हजारमा रोकिएका छन् ।

नेपाली कांग्रेसका दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत ल्याएका छन् ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>