राजनीति
कांग्रेस परिवर्तन गर्न खोज्नुभयो, आफू परिवर्तन हुन सक्नुभएनः अमरेश
०

काठमाडौं, फागुन २४-
सर्लाही निर्वाचन क्षेत्र नम्बर-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई खुला पत्र लेखेका छन्।
निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सिंहले सामाजिक सञ्जालमार्फत थापालाई भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीति गर्न सुझाव दिएका हुन्।
पत्रमा सिंहले थापालाई सर्लाही आएर चुनाव लडेकोमा धन्यवाद दिँदै उनी भ्रष्टहरूद्वारा ‘आयातित उम्मेदवार’ बनेको टिप्पणी गरेका छन्। उनले गगनमाथि चुनावमा आफ्ना विरुद्ध व्यक्तिगत र पारिवारिक लाञ्छना लगाइएको आरोप समेत लगाए।
‘तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरुद्वारा आयातित उम्मेदवार हुनुभयो। त्यतिमात्र हैन ती भ्रष्टहरुलाई नै मविरुद्ध मेरो निजी र पारिवारिक जीवनमा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























