राजनीति
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
०

काठमाडौं,फागुन २४ –
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले विजयी भएका छन् ।
रास्वपाका भण्डारीले २२ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन् ।
नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरे
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























