राजनीति
नुवाकोट १ मा डा.प्रकाश शरण महतलाई झिनो अग्रता
०

नुवाकोट, फागुन २३-
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनाअनुसार पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ ।
सार्वजनिक पछिल्लो नतिजाअनुसार डा।प्रकाश शरण महत (रुख चिन्ह) ले ७६८० मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी विक्रम तिमल्सिना (घण्टी चिन्ह) ले ७०६३ मत प्राप्त गरेका छन् । उनी महतभन्दा ६ सय भन्दा बढी मतले पछाडि रहेका छन्, जसले प्रतिस्पर्धा निकै रोचक बनेको देखिन्छ ।
त्यसैगरी हित बहादुर तामाङ (तारा चिन्ह) ले ५२७८ मत प्राप्त गरेका छन् भने बद्री मैनाली ९सूर्य चिन्ह० ले ३२५५ मत प्राप्त गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























