राजनीति
गुल्मी–२ मा गोकर्ण विष्टलाई हराउँदै रास्वपाका गोविन्द पन्थी विजयी
०

काठमाडौं,फागुन २३ –
गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।
नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले हराउँदै पन्थीले जित हासिल गरेका हुन्।
रास्वपाका पन्थीले १६ हजार ९६७ , विष्टले १६ हजार ४०६ र कांग्रेसका भुवन प्रसाद श्रेष्ठ १४ हजार ४३४ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























