राजनीति

सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल अग्रस्थानमा

Banner

रामेछाप,फागुन २३ –

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार आशिष गजुरेल अग्रस्थानमा रहेका छन् ।

मरिण, सुनकोसी, घ्याङलेख, हरिहरपुरगढी र कमलामाई १–७ वडासम्मको मतगणना अनुसार आशिष गजुरेलले १४ हजार ९१३ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी लेखनाथ दाहाल ९राजन० लाई ९२४ मतले पछि छोडेका छन् ।

यस्तै, एमालेका मनोज जंग थापाले ९ हजार ६२५ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार २७६ मत प्राप्त गरेका छन् ।

अब चारवटा वडाको मतगणना बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>