राजनीति
बाजुरा निर्वाचन अपडेटः कांग्रेसका जनक गिरीको अग्रता कायमै
०

बाजुरा,फागुन २३ –
बाजुरामा नेपाली कांग्रेसका जनक गिरीले ५०७९ मत प्राप्त गरेका छन् । १२ हजार ८६३ मत गणना हुदाँ गिरीले ५०७९ मत प्राप्त गरेका छन् ।
प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापालले ४२१५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा २५१७ मत प्राप्त गरेका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले अहिलेसम्म जम्मा ४०४मत प्राप्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























