राजनीति
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
०

बझाङ,फागुन २३ –
बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजीत गर्दै महर विजयी भएका हुन् ।
बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्रापणत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























