राजनीति

भक्तपुर–२ः रास्वपाका राजीव खत्री अग्रस्थानमा

Banner

भक्तपुर,फागुन २३ –

भक्तपुर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै रहेको छ । रास्वपाको उम्मेदवार राजीव खत्री ३४ हजार ७०२ मतसहित अग्रस्थानमा छन् ।

यसैगरी नेकपा एमालेका महेश बस्नेतले ८ हजार ३५१ मत प्राप्त गरेका छन् भने कांग्रसका कबीर रानाले ७ हजार ३२१ मत गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>