राजनीति
मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो
०

काठमाडौं, फागुन २३-
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार प्रशान्त उप्रेती ११ हजार ९३३ मतसहित अगाडि छन् ।
९१,२४१ मतगणना भएको उप्रेती ११ हजार ९३३ मत प्राप्त गरेका हुन् । एमाले उम्मेदवार महेशकुमार बर्तौलाले ५ हजार ७८६ मत पाएका छन् ।
तेस्रोमा नेपाल कांग्रेस उम्मेदवार बुद्ध लामाले ५ हजार ६४३ मत पाएका छन् भने चौथोमा रहेका नेकपाका उम्मेदवार लवशेर विष्टले ५ हजार ०२९ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























