राजनीति
रुपन्देही–४ मा रास्वपाका बनियाँ निर्वाचित
०

भैरहवा (रुपन्देही), फागुन २२ –
रुपन्देही–४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाँले २८ हजार ६६ मतसहित निर्वाचित हुनुभएको छ । नेकपा ९एमाले० का उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २६२ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६१३ मत प्राप्त गर्नुभयो । सो निर्वाचन क्षेत्रमा कूल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























