राजनीति

रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

Banner

काठमाडौं, फागुन २२-

रसुवा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन्। उनले १०६५६ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वसन्त भट्टले ५५७१ मत ल्याएका छन्।

यहाँ नेकपा एमाले प्रेमबहादुर तामाङ ४६८१ मतसहित तेस्रो स्थानमा छन्। विजयी उम्मेदवार मोहन आचार्यलाई प्रमाणपत्र वितरण गरिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>