राजनीति
सप्तरी–४ः रास्वपाका सिताराम साह अग्रस्थानमा
०

सप्तरी, फागुन २२-
विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सप्तरीमा मत गणना जारी छ।
हाल खडक नगरपालिका वडा नं १ र २ मा मतगणना जारी छ । हालसम्म कुल २,९३६ मतपत्र गणना गरिएको छ ।
उक्त मतगणनामा अहिलेसम्मको स्थितिअनुसार कांग्रेसका तेजुलाल चौधरीले ४६२ मत प्राप्त गरेका छन् भने छाता पार्टीका डा।बाबी सिंहले ३८९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सिताराम साहले १,६८५ मत प्राप्त गरेका छन् ।
उक्त क्षेत्रमा १५१ मत बदर भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























