राजनीति

दैलेख २ मा एमालेको अग्रता

Banner

सुर्खेत,फागुन २२ –

दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका लक्ष्मी पोखरेलले प्रारम्भिक अग्रता लिएका छन् । पहिलो एक हजार ५५ मत गणना हुँदा एमालेका पोखरेलले ३६९ मतसहित अग्रता लिएका हुन् ।

एमालेका पोखरेललाई नेपाली कांग्रेसका दिकक्पाल शाहिले पछ्याएका छन् । शाहिले १८६ मत ल्यााएका छन् । रास्वपाका बखत शाहिले १२३ र नेकपाका योगेन्द्र शाहिले ६० मत ल्याएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>