राजनीति

सुर्खेत १ मा नेपाली काँग्रेस अगाडि एमाले पछ्याउँदै

Banner

सुर्खेत,फागुन २२ –

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । काँग्रेसलाई एमालेले पछ्याईरहेको छ ।

नेपाली काँग्रेसका बिष्णुबहादुर खड्काले १ हजार ११३ मतले अग्रता लिँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले ८२० मतले पछ्याएका छन् ।

रास्वपाका टेकबहादुर सिंहले सात सय १३ मत ल्याएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>